{"product_id":"mero-pattu-mero-biralo-nepali-children-book-paperback","title":"Mero Pattu Mero Biralo Nepali Children Book, Paperback","description":"\u003cp\u003eझरीमा अलपत्र परेर रूझ्दै आएको बिरालो । रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउघ्रेको सुगाको बचेरो । एकैपल्ट हुर्किन्छन् | ती साथी बन्छन् । रमाउँछन् । बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ । र, घरको प्यारो बन्छ । सुगा घरमा आउने-जानेलाई 'राम राम भन्छ र सबैलाई खुशी बनाउँछ । यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन् । लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ । रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ ।\u003c\/p\u003e","brand":"Little Bhadakuti","offers":[{"title":"Default Title","offer_id":47620426105010,"sku":null,"price":15.99,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0770\/2970\/3858\/files\/il_fullxfull.8171700694_33cx.jpg?v=1782343619","url":"https:\/\/littlebhadakuti.com\/products\/mero-pattu-mero-biralo-nepali-children-book-paperback","provider":"Little Bhadakuti","version":"1.0","type":"link"}